बुधबार, असार १७,२०८३ 06:32:11
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:32:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो

Laxmi Sunrise Bank Limited
सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको भाउ ओरालो लागेको छ । अघिल्लो दिन बढेको सुनको भाउ आज भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार रुपैयाँले कम हो ।

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन ७ सय रुपैयाँले बढेको सुनको भाउ २ लाख ५२ हजार ९ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ६ सय रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.