बुधबार, असार १७,२०८३ 06:36:39
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:36:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भने बढ्यो

Laxmi Sunrise Bank Limited
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भने बढ्यो

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन १४ सय रुपैयाँले बढेको सुनको भाउ आज भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो । यससँगै सुनको कारोबार प्रतितोला २ लाख ५३ हजार ३ सय कायम भएको छ ।

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको भाउ भने १० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ४४५ रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.