बुधबार, असार १७,२०८३ 06:30:04
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:30:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

Laxmi Sunrise Bank Limited
आज ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा ह्वात्तै बढेको छ। अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम भएको छ ।  

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कायम थियो ।  

New Office
CG Motors
Garima Development Bank

त्यस्तै आज तेजावी सुनको मूल्य पनि २३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९०० रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.