बुधबार, असार १७,२०८३ 06:32:52
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:32:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

Laxmi Sunrise Bank Limited
आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजारले घट्दै प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम थियो ।  

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १ हजारले घट्दै प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँ कायम थियो ।  

New Office
CG Motors
Garima Development Bank

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८३५ रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.