बुधबार, असार १७,२०८३ 06:37:51
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:37:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फेरि बढ्न थाल्यो सुनको मूल्य, एकैदिन ४६ डलरको बढोत्तरी

Laxmi Sunrise Bank Limited
फेरि बढ्न थाल्यो सुनको मूल्य, एकैदिन ४६ डलरको बढोत्तरी

काठमाण्डौ । पछिल्लो केही दिनयता घटिरहेको सुनको भाउ पुनः उकालो लागेको छ । आजको कारोबारमा सुनको मूल्य १.०६ प्रतिशत अर्थात ४६ डलरले बढेको छ ।

यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार प्रतिऔंस ४ हजार ३७३ डलरमा भईरहेको छ ।

New Office
CG Motors
Garima Development Bank

निरन्तर बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ पछिल्ला केही कारोबारमा लगानीकर्ताले नाफा बुक बढाउँदा र अङ्ग्रेजी नयाँ वर्षको बिदाका कारण घटेको थियो । तर आजबाट सुनको भाउले फेरि उकालो यात्रा तय गरेको छ ।

यस्तै आज चाँदीको भाउ समेत वृद्धि भएको छ । चाँदी आज प्रतितोला २.०२ बढ्दै प्रतिऔंस ७३.३५ डलरमा कारोबार भईरहेको छ ।   

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.