बिहीबार, असार १२,२०८२ 08:41:13
  • बिहीबार, असार १२,२०८२ 08:41:13
Global IME Bank Limited

सुनको मूल्य दुई साताकै उच्च, प्रतिऔंस कति पुग्यो ?

Hyundai Nepal
सुनको मूल्य दुई साताकै उच्च, प्रतिऔंस कति पुग्यो ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य दुई साताकै उच्च कायम भएको छ । बिहिबारको कारोबारमा सुनको मूल्य ०.६५ प्रतिशत अर्थात २१.५८ प्रतिशतले बढेको छ ।  

यो वृद्धिसँगै यतिबेला सुनको कारोबार प्रतिऔंस ३ हजार ३३५ डलरमा भईरहेको छ । अमेरिकी सरकारको ऋण चलिएसँगै र २० वर्षे अमेरिकी बोण्डको कमजोर मागका कारण लगानीकर्ता सुनमा आकर्षित भएका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै अघिल्लो सेसनमा डलर इनडेक्स झण्डे दुई साताकै न्यून विन्दुमा पुगेको थियो । जसका कारण अन्य मुद्रा भएकाहरुलाई सुनको खरिद सस्तो पर्न गएको छ र अत्यधिक माग बढेसँगै मूल्य बढेको हो ।  

आज चाँदीको भाउ समेत बढेको छ । चाँदी ०.१३ डलरले बढ्दै प्रतिऔंस ३३.५९ डलर पुगेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.