बुधबार, असार १७,२०८३ 06:32:10
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:32:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको भाउ १० हजार बढीले वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको भाउ १० हजार बढीले वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । सुनको भाउले रेकर्ड बनाउने क्रम आजपनि जारी रहेको छ । यससँगै सुनको भाउ लगातार तेस्रो दिन हालसम्मकै उच्च कायम भएको छ ।

स्थानिय बजारमा आज सुनको भाउ १० हजार ४ सय रुपैयाँले बढेको छ ।

New Office
CG Motors
Garima Development Bank

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि माघ ६ गते सुनको भाउले रेकर्ड कायम गरेको थियो । उक्त दिन सुनको मूल्य २७ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य ४० रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदी आज प्रतितोला ५ हजार ९२० रुपैयाँमा कारोबार हुँदैछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.