बुधबार, श्रावण ७,२०८२ 06:41:02
  • बुधबार, श्रावण ७,२०८२ 06:41:02
Global IME Bank Limited

डलर बलियो बन्दा सुनको मूल्यमा पहिरो

Hyundai Nepal
डलर बलियो बन्दा सुनको मूल्यमा पहिरो
Shivam Cement

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा पहिरो गएको छ । आजको कारोबारमा सुनको मूल्य १.९४ प्रतिशत अर्थात ५६.६३ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ८५९ डलर पुगेको छ ।  

यो मूल्य विगत दुई साताकै न्यून हो । अमेरिकी डलर बलियो बनेसँगै र लगानीकर्ता अमेरिकी मुद्रास्फीतिको आँकडाको प्रतिक्षामा रहेकै बेला सुनको मूल्यमा उच्च गिरावट आएको हो ।

Muktinath Bikas Bank Limited

डलर इन्डेक्स ०.७ प्रतिशतले बढेको छ । डलरको मूल्य बढेसँगै अन्य मुद्रा भएकाहरुलाई सुनको खरिद महङगो पर्न गएको छ ।  

आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य ०.६८ डलरले घट्दै प्रतिऔंस ३१.२४ डलर कायम भएको छ ।    

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.