बुधबार, श्रावण ७,२०८२ 06:39:14
  • बुधबार, श्रावण ७,२०८२ 06:39:14
Global IME Bank Limited

सुनको मूल्य ६ डलरले घट्यो , कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य ६ डलरले घट्यो , कति पुग्यो भाउ ?
Shivam Cement

काठमाण्डौ । आज पनि अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.२६ प्रतिशत अर्थात प्रतिऔंस ६.५० डलरले घटेको छ ।  

यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४९९ डलरमा कारोबार भईरहेको छ ।  

केही दिनअघि भने अन्तराष्ट्रिय बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । गत अगस्ट १८ मा सुनको मूल्य २ हजार ५०८ डलरसम्म पुगेको थियो ।  

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य ०.९२ प्रतिशत अर्थात प्रतिऔंस ०.२७ डलरले बढेको छ । चाँदीको मूल्य प्रतिऔंस २९.२५ डलरमा कारोबार भईरहेको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.