बुधबार, असार १७,२०८३ 06:41:19
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:41:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दैनिक नयाँ–नयाँ रेकर्ड बनाउँदै सुन र चाँदीको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
दैनिक नयाँ–नयाँ रेकर्ड बनाउँदै सुन र चाँदीको भाउ, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउले आजपनि रेकर्ड कायम गरेको छ । आज तोलामा ३ सय रुपैयाँले बढेसँगै सुनको भाउले नयाँ उचाई चुमेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिनपनि सुनको भाउ ५ हजार २ सय रुपैयाँले बढ्दै किर्तिमानी उचाईमा पुगेको थियो । उक्त दिन एक तोला सुनको मूल्य ३ लाख ९ हजार पुगेको थियो ।

आज चाँदीको भाउ पनि रेकर्डस्तरमा पुगेको छ । चाँदीको मूल्य १०५ रुपैयाँले बढ्दै लाग्दै प्रतितोला ६ हजार ८७० रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.