बुधबार, असार १७,२०८३ 06:32:25
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:32:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रतिऔंस १४ डलरले घट्यो सुनको मूल्य

Laxmi Sunrise Bank Limited
प्रतिऔंस १४ डलरले घट्यो सुनको मूल्य

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य आज घटेको छ । आजको कारोबारमा सुनको मूल्य ०.४८ प्रतिशत अर्थात १४.०९ डलरले घटेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ९०५ डलरमा कारोबार भईरहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

अमेरिकी बोण्डको प्रतिफल बढेसँगै र बजारमा भएको तीव्र नाफा बुकका कारण सुनको मूल्यमा गिरावट आएको जनाइएको छ । १० वर्षे अमेरिकी बोण्डको प्रतिफल एक सतााकै उच्च पुगेको छ । जसका कारण सुनप्रति लगानीकर्ताको आकर्षणमा कमी आएको छ ।  

यस्तै लगानीकर्ताको नजर शुक्रबार जारी हुने अमेरिकी रोजगारको आँकडामा रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ०.०१ डलरले घट्दै प्रतिऔंस ३२.५९ डलर पुगेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.