शनिबार, असार १४,२०८२ 08:28:19
  • शनिबार, असार १४,२०८२ 08:28:19
Global IME Bank Limited

प्रतिऔंस ३६ डलरले बढ्दै सुनको मूल्य २ महिनाकै उच्च, कति पुग्यो भाउ ?

Hyundai Nepal
प्रतिऔंस ३६ डलरले बढ्दै सुनको मूल्य २ महिनाकै उच्च, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य व्यापक वृद्धि भएको छ । आज सुनको मूल्य १.५२ प्रतिशत अर्थात प्रतिऔंस ३६.२२ डलरले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४०९ डलरमा कारोबार भईरहेको छ । यो मूल्य गत मे २२ पछिकै उच्च हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १.१८ प्रतिशत अर्थात प्रतिऔंस ०.३६ डलरले बढेको छ । चाँदीको मूल्य प्रतिऔंस ३१.२२ डलरमा कारोबार भईरहेको छ ।  

गत साता अमेरिकी आर्थि प्रतिवेदनमा अमेरिकी उपभोक्ता मूल्यमा आएको कमीका कारण अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भईरहेको छ । यो परिदृश्यका कारण अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौति गर्ने सम्भावना बढाईदिएको छ । यसका साथै अमेरिकी डलर कमजोर बन्दा समेत सुनको मूल्यवृेद्धिलाई टेवा पुगिरहेको छ ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.