मंगलवार, असार १७,२०८२ 08:02:50
  • मंगलवार, असार १७,२०८२ 08:02:50
Global IME Bank Limited

सुनको मूल्य एकैदिन २८ डलरले बढ्यो, कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य एकैदिन २८ डलरले बढ्यो, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य व्यापक वृद्धि भएको छ । सुनको मूल्य प्रतिऔंस १.२३ प्रतिशत अर्थात २८.७६ डलरले बढेको  छ ।  

यो समाचार तयार पार्दासम्म आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३५९.१३ डलरमा कारोबार भईरहेको छ ।  

सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी आएको छ। चाँदीको मूल्य प्रतिऔंस ३.१२ प्रतिशत अर्थात ०.९२ डलरले बढेको छ । यससँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ३०.५ डलर कायम भएको छ ।  

अमेरिकी केन्द्रीय बैंक ‘फेडरेल रिजर्भ(फेड)का अध्यक्ष जेरोमी पावेलले सेप्टेम्बरमा बस्ने बैठकमा ब्याजदर कटौति गर्ने बताएपछि सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको छ । यसका साथै विश्वव्यापी आर्थिक सुस्तता,विश्व भू–राजनीतिमा देखिएको दबाव र अमेरिकी र युरोपेली राजनीतिक अनिश्चितताका कारण बहुमूल्य पहेलो धातु सुनको मूल्यमा वृद्धि भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.