बुधबार, असार १७,२०८३ 06:40:18
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:40:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

घट्यो सुनको भाउ, चाँदीले भने बनायो किर्तिमान

Laxmi Sunrise Bank Limited
घट्यो सुनको भाउ, चाँदीले भने बनायो किर्तिमान

काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ६ सय रुपैयाँले सस्तिएको हो ।

New Office
CG Motors
Garima Development Bank

नेपाल सुनचाँदी व्यवसायही महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७० हजार कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँ कायम थियो । उक्त मूल्य हालसम्मकै उच्च हो ।  

यद्यपी आज चाँदीको भाउले भने नयाँ किर्तिमान बनाएको छ । चाँदी आज ६० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ८९५ रुपैयाँ पुगेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.