बुधबार, असार १७,२०८३ 06:40:39
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:40:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्यमा भारी वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घट्ने क्रम रोकिएको छ । पछिल्लो समय निरन्तर घटिरहेको सुनको भाउ आज ४ हजार ३ सय रुपैयाँले बढेको हो ।

New Office
CG Motors
Garima Development Bank

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको भाउ ३ लाख ४ सय कायम थियो । उक्त दिन सुनको मूल्य ९ सय रुपैयाँले घटेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ८० रुपैयाँले बढ्दै प्रतितोला ८ हजार ६० रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.