शनिबार, असार १४,२०८२ 09:17:32
  • शनिबार, असार १४,२०८२ 09:17:32
Global IME Bank Limited

सुनको मूल्य प्रतिऔंस १३ डलरले घट्यो,कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य प्रतिऔंस १३ डलरले घट्यो,कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय निरन्तर उकालो लागिरहेको सुनको मूल्यवृद्धिमा ब्रेक लागेको छ । अन्तराष्ट्रिय बजारमा पछिल्लो २४ घण्टामा सुनको मूल्य ०.५६ प्रतिशत अर्थात प्रतिऔंस १३.०८ डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ३४१.७८ डलर कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीकोे मूल्य ०.२१ डलरले घट्दै प्रतिऔंस २७.९७ डलर कायम भएको छ ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोल १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.