बुधबार, असार १७,२०८३ 06:42:41
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:42:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज प्रतितोला कतिमा भईरहेको छ सुनको कारोबार ?

Laxmi Sunrise Bank Limited
आज प्रतितोला कतिमा भईरहेको छ सुनको कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा कुनै थपघट भएको छैन । गत शुक्रबारका दिन प्रतितोला १८ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।  

गत शुक्रबार पनि छापावाला सुन यहि मूल्यमा कारोबार भएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

त्यस्तै आज तेजावी सुनको मूल्य स्थिर अर्थात १ लाख ३६ हजार २५० रुपैयाँ कायम भएको छ ।  

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ८५५ सय रुपैयाँ कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.