मंगलवार, असार १७,२०८२ 07:48:36
  • मंगलवार, असार १७,२०८२ 07:48:36
Global IME Bank Limited

सुनको मूल्यमा ९ डलरको बढोत्तरी

Hyundai Nepal
सुनको मूल्यमा ९ डलरको बढोत्तरी
Nabil Bank Limited

काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । सुनको मूल्य आज ०.३४ प्रतिशत अर्थात ९.०८ डलरले बढेको छ । यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६४३ डलर कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्यमा पनि बढेको छ । चाँदीको मूल्य १.७१ प्रतिशत अर्थात ०.५१ डलरले घटेको छ । चाँदीको मूल्य प्रतिऔंस ३०.९४ डलरमा कारोबार भईरहेको छ ।  

नेपाली बजारमा भने सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.