मंगलवार, असार १७,२०८२ 07:28:16
  • मंगलवार, असार १७,२०८२ 07:28:16
Global IME Bank Limited

सुनको मूल्य २४ सयले घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुनको मूल्य २४ सयले घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार रुपैयाँले घटेको सुनको भाउ आज पनि घटेको हो ।  

आज सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन सुनको मूल्य १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।    

त्यस्तै आज चाँदीको मूल्य समेत घटेको छ । चाँदीको मूल्य आज ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.