मंगलवार, असार १७,२०८२ 08:24:23
  • मंगलवार, असार १७,२०८२ 08:24:23
Global IME Bank Limited

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ८ डलरले वृद्धि

Hyundai Nepal
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ८ डलरले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य आज ०.३२ प्रतिशत अर्थात ८.५० डलरले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ६३२ डलरमा कारोबार भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै आज चाँदीको मूल्यमा पनि बढोत्तरी आएको छ । चाँदीको मूल्य ०.४४ डलरले बढ्दै प्रतिऔंस २९.२८ डलरमा कारोबार भईरहेको छ ।  

नेपाली बजारमा भने सुनको मूल्य प्रतितोला १ लाख ५० हजार र चाँदीको १ हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.