शनिबार, असार १४,२०८२ 08:08:05
  • शनिबार, असार १४,२०८२ 08:08:05
Global IME Bank Limited

सुनको म्याराथन दौड जारी, आज पनि प्रतिऔंस १० डलरले बढ्यो

Hyundai Nepal
सुनको म्याराथन दौड जारी, आज पनि प्रतिऔंस १० डलरले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । केहि दिनदेखि निरन्तर वृद्धि भईरहेको सुनको मूल्य आज पनि बढेको छ । पछिल्लो २४ घण्टाको अवधिमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.४७ प्रतिशत अर्थात १०.१० डलरले वृद्धि भएको छ ।  

यसका साथे सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २ हजार १५७.८२ डलर पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सुनका साथै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.५७ प्रतिशत अर्थात ०.१३ डलरले बढेर प्रतिऔंस २४.३१ डलर कायम भएको छ ।  

नेपाली बजार भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.