बुधबार, असार १७,२०८३ 06:39:35
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:39:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य एकैदिन १०३ डलरले बढ्यो

Laxmi Sunrise Bank Limited
सुनको मूल्य एकैदिन १०३ डलरले बढ्यो

काठमाण्डौ । अन्तर्राष्ट्रि बजारमा सुनको मूल्यमा उछाल आएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य २.५१ प्रतिशत अर्थात १०३.१२ डलरले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको कारोबार प्रतिऔंस ४ हजार २१३ डलरमा कारोबार भईरहेको छ ।   

New Office
CG Motors
Garima Development Bank

लामो समयदेखि शटडाउन रहेका अमेरिकी सरकारी निकायहरु खुल्ने भएसँगै र अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले डिसेम्बर महिनामा फेरि ब्याजदर कटौती गर्ने सम्भावना उच्च भएकाले सुनको मूल्य आकाशिएको विश्लेषकले बताएका छन् ।  

यस्तै अमेरिकी १० वर्षे बोण्डको ब्याजदर समेत १ प्रतिशतले घटेको छ । जुन गत नोभेम्बर ५ पछिकै न्यून हो ।  

यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको भाउ ६.२२ प्रतिशत अर्थात ३.१७ डलरले बढेर प्रतिऔंस ५४.०९ डलरमा कारोबार भईरहेको छ 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.