बुधबार, असार १७,२०८३ 06:38:31
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:38:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य बढ्ने क्रम आजपनि जारी, तोलामा कतिले बढ्यो ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य बढ्ने क्रम आजपनि जारी, तोलामा कतिले बढ्यो ?

काठमाण्डौ । सुनको भाउ बढ्ने क्रम आजपनि जारी रहेको छ । बुधबार स्थानिय बजारमा सुन तोलामा ९ सय रुपैयाँले महङ्गिएको छ ।

यससँगै आज सुन प्रतितोला २ लाख ४८ हजार ८ सयमा कारोबार भएको छ । अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला २ लाख ३४७ हजार ९ सयमा भएको थियोृ । उक्त दिन सुनको मूल्य ५ हजार २ सयले बढेको थियो ।

New Office
CG Motors
Garima Development Bank

यस्तै आज चाँदीको भाउ पनि आज बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढ्दै ३ हजार २२० रुपैयाँ कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.