बिहीबार, आश्विन १,२०८३ 09:29:34
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 09:29:34
Bizshala
Global IME Bank Limited

सुनको मूल्य घट्ने क्रम जारी, प्रतिऔंस कति डलर पुग्यो ?

सुनको मूल्य घट्ने क्रम जारी, प्रतिऔंस कति डलर पुग्यो ?
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । आजको कारोबारमा सुनको मूल्य १.३३ प्रतिशत अर्थात ६६ डलरले घटेको छ ।

Shivam Cement
Bizshala
CG Motors

यो गिरावटसँगै आज अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार प्रतिऔंस ४ हजार ९२८ डलरमा भईरहेको छ । केही समयअघि प्रतिऔंस ६ हजार डलर नजिक पुगेको सुनको मूल्य पछिल्लो समय निरन्तर घटिरहेको छ । डलर बलियो बन्नु, विश्व भू–राजनीतिमा केही सहजता आउनु र लगानीकर्ताले नाफा बुक गर्नु जस्ता कारणले पछिल्लो समय सुनको भाउ खस्किएको छ ।  

Muktinath Bikas Bank Limited

यस्तै आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । चाँदी आज २.१२ प्रतिशत अर्थात १.६१ डलरले घटेको छ । यो घटाईसँगै चाँदीको भाउ प्रतिऔंस ७५ डलर पुगेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.