बुधबार, असार १७,२०८३ 06:41:58
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:41:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो

Laxmi Sunrise Bank Limited
सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो

काठमाण्डौ । सोमबार घरेलु बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन  । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन पनि सुनको यही मूल्य कायम थियो ।  

New Office
CG Motors
Garima Development Bank

आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ४० रुपैयाँमा कारोबार भईरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.