बिहीबार, असार १२,२०८२ 09:08:27
  • बिहीबार, असार १२,२०८२ 09:08:27
Global IME Bank Limited

सुनको मूल्यमा १४ डलरको गिरावट

Hyundai Nepal
सुनको मूल्यमा १४ डलरको गिरावट
Nabil Bank Limited

काठमाण्डौ । सुनको मूल्यमा आज गिरावट आएको छ । अघिल्लो दिन बढेको सुनको भाउ आज भने घटेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य ०.४२ प्रतिशत अर्थात १४.४० डलरले घटेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको कोरोबार प्रतिऔंस ३ हजार ३४८ डलरमा भईरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य ६० डलरले बढेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज चाँदीको भाउ भने बढेको छ । चाँदी ०.०४ डलरले बढेर प्रतिऔंस ३३.४८ डलर पुगेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.