बुधबार, असार १७,२०८३ 06:39:35
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:39:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य ४६ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य ४६ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?

काठमाण्डौ । अन्तर्राष्ट्रि बजारमा सुनको मूल्य बढ्ने क्रम आजपनि जारी रहेको छ । आज सुनको मूल्य १.१७ प्रतिशत अर्थात ४६ डलरले बढेको छ ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ४ हजार २६ डलरमा कारोबार भईरहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन सुनको मूल्यले पहिलोपटक ४ हजार डलरको आँकडा पार गरेको थियो । विश्वमा व्याप्त राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण पछिल्लो समय सुनको मूल्य निरन्तर वृद्धि भईरहेको छ ।  

यस्तै चाँदीको मूल्य पनि आज १.११ प्रतिशतले बढेर प्रतिऔंस ४८.८९ डलरमा कारोबार भईरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.