बुधबार, असार १७,२०८३ 06:41:13
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:41:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको भाउ बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनको भाउ बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज बढेको छ । स्थानिय बजारमा आज सुनको मूल्य २ हजार ७ सय रुपैयाँले बढेको  छ ।  

यो वृद्धिसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन सुनको मूल्य स्थिर रहँदै प्रतितोला २ लाख ३६ हजार ३ सय कायम भएको थियो ।  

आज चाँदीको भाउ समेत बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ८० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ६० रुपैयाँ कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.