बुधबार, असार १७,२०८३ 06:36:20
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:36:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य तीन साताकै न्यून स्तरमा, आज कति डलरले घट्यो ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य तीन साताकै न्यून स्तरमा, आज कति डलरले घट्यो ?

काठमाण्डौ । सुनको मूल्य तीन साताकै न्यून स्तरमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज गिरावट आएसँगै सुनको मूल्य तीन साताकै न्यून स्तरमा पुगेको हो ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य ०.८९ प्रतिशत अर्थात ३५.४५ डलरले घटेर प्रतिऔंस ३ हजार ९६९ डलरमा कारोबार भईरहेको छ । गत अक्टोबर ६ मा सुनको मूल्य प्रतिऔंस ३ हजार ९८३ डलरमा पुगेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

चीन र अमेरिका व्यापारिक सम्झौता नजिक पुगेसँगै लगानीकर्ता सुरक्षित लगानीको रुपमा मानिने सुनबाट पछि हटेसँगै मूल्यमा गिरावट आएको हो ।  

यो वर्ष सुनको मूल्य ५१ प्रतिशतले बढिसकेको छ ।   

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.