बुधबार, असार १७,२०८३ 06:39:31
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:39:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज कतिमा भईरहेको छ सुनचाँदीको कारोबार ? यस्तो छ नयाँ मूल्यसूची

Laxmi Sunrise Bank Limited
आज कतिमा भईरहेको छ सुनचाँदीको कारोबार ? यस्तो छ नयाँ मूल्यसूची

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन  । अघिल्लो दिन प्रतितोला १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ ।  त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन पनि यहि मूल्यमा सुनको कारोबार भएको थियो ।    

New Office
CG Motors
Garima Development Bank

आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भईरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.