बिहीबार, असार ११,२०८३ 05:25:23
Bizshala
  • बिहीबार, असार ११,२०८३ 05:25:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला कति पुग्यो ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला कति पुग्यो ?

काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट आएको छ । बिहिबार सुनको मूल्य २ सय रुपैयाँले खस्किएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य ३ लाख ११ हजार ३ सय रुपैयाँ कायम थियो ।

New Office
CG Motors
Garima Development Bank

यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ७२० रुपैयाँ कायम छ ।

चाँदीको मूल्यको पनि आज घटेको छ । चाँदी ८५ रुपैयाँले सस्तिदै प्रतितोला ५ हजार २८५ रुपैयाँ कायम भएको छ ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.