बुधबार, असार १७,२०८३ 06:32:08
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:32:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनचाँदीको नयाँ मूल्य सार्वजनिक, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

Laxmi Sunrise Bank Limited
सुनचाँदीको नयाँ मूल्य सार्वजनिक, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि यहि मूल्य कायम भएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

आज चाँदीको मूल्य भने वृद्धि भएको छ । चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७४० रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.