बुधबार, असार १७,२०८३ 06:40:39
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:40:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको भाउ पहिलोपटक प्रतिऔंस ४५ सय डलर पार, चाँदी पनि हालसम्मकै उच्च

Laxmi Sunrise Bank Limited
सुनको भाउ पहिलोपटक प्रतिऔंस ४५ सय डलर पार, चाँदी पनि हालसम्मकै उच्च

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आजको कारोबारमा ०.५२ प्रतिशत अर्थात २३ डलरले बढ्दै सुनको भाउ पहिलोपटक ४५ सय डलर पुगेको हो ।

यो समाचार तयार पार्दासम्म सुनको कारोबार प्रतिऔंस ४ हजार ५०३ डलरमा कारोबार भईरहेको छ ।

New Office
CG Motors
Garima Development Bank

विश्वभर सुनको मागमा देखिएको वृद्धि र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने उच्च सम्भावनका कारण सुनको भाउ वृद्धि भएको विज्ञहरुले बताएका छन् ।

यस्तै आज चाँदीको भाउ पनि हल टाइम हाईको उचाईमा पुगेको छ । चाँदी आज ३.६३ प्रतिशत अर्थात २.६२ डलरले बढेर प्रतिऔंस ७४.५३ डलरमा कारोबार हुँदैछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.