बुधबार, असार १७,२०८३ 06:33:02
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:33:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य स्थिर,चाँदीको भने घट्यो

Laxmi Sunrise Bank Limited
सुनको मूल्य स्थिर,चाँदीको भने घट्यो

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यमा कुनै थपघट भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्य स्थिर रहेको छ ।

आज सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन पनि यहि मूल्यमा सुनको कारोबार भएको थियो ।  

आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ३८० रुपैयाँ कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.