शनिबार, असार १४,२०८२ 09:00:39
  • शनिबार, असार १४,२०८२ 09:00:39
Global IME Bank Limited

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । आज सुनको मूल्य प्रतिऔंस १.०३ प्रतिशत अर्थात २७.६५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७४१ डलर कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतिऔंस १.९३ डलरले बढेर ३३.७१ डलर कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.