बुधबार, असार १७,२०८३ 06:37:21
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:37:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्य प्रतितोला ७ सयले बढ्यो, कति पुग्यो भाउ ?

Laxmi Sunrise Bank Limited
सुनको मूल्य प्रतितोला ७ सयले बढ्यो, कति पुग्यो भाउ ?

काठमाण्डौ । नेपाली बजारमा केहि दिनयता निरन्तर घटिरहेको सुनको मूल्य आज भने बढेको छ । आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

नेपाल सु्नचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।  

सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भईरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.