शनिबार, असार १४,२०८२ 08:26:04
  • शनिबार, असार १४,२०८२ 08:26:04
Global IME Bank Limited

सुनको मूल्य झण्डै १० डलरले बढ्यो,कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
सुनको मूल्य झण्डै १० डलरले बढ्यो,कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस झण्डै १० डलरले बढेका छ । सुनको मूल्य प्रतिऔंस ०.४७ प्रतिशत अर्थात ९.३९ डलरले बढेको हो । यससँगै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २ हजार २२.९९ डलर पुगेको छ ।  

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य १.९६ प्रतिशत अर्थात प्रतिआंस ०.४५ डलरले बढेको छ । यो वृद्धिसँगै चाँदीको मूल्य प्रतिऔंस २३.४२ डलर कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ६५० रुपैयाँमा कारोबार भईहरेको छ । चाँदीको मूल्य नेपाली बजारमा प्रतितोला १ हजार ४१० रुपैयाँ रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.