मंगलवार, असार १७,२०८२ 06:29:47
  • मंगलवार, असार १७,२०८२ 06:29:47
Global IME Bank Limited

सुनको मूल्य प्रतितोला ४ सयले बढ्यो,चाँदीको भने घट्यो

Hyundai Nepal
सुनको मूल्य प्रतितोला ४ सयले बढ्यो,चाँदीको भने घट्यो
Nabil Bank Limited

काठमाण्डौ । आज पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ वृद्धि भएको हो । यो वृद्धिसँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ४१० रुपैयाँमा सीमित भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.