बुधबार, चैत्र २०,२०८१ 02:46:25
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:46:25
IME remit
Global IME Bank Limited

आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

Hyundai Nepal
आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

पछिल्लो दुई दिन सुनको मूल्य स्थिर अर्थात १ लाख ५२ हजार रुपैयाँ कायम थियो ।  

अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्यमा आएको बढोत्तरीका कारण सुनको मूल्य उकालो लागेको हो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदीको कारोबार यही मूल्यमा भएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.