शनिबार, असार १४,२०८२ 09:14:29
  • शनिबार, असार १४,२०८२ 09:14:29
Global IME Bank Limited

सुनको मूल्य एकैदिन ३७ डलरले घट्यो, कति पुग्यो भाउ ?

Hyundai Nepal
सुनको मूल्य एकैदिन ३७ डलरले घट्यो, कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रि बजारमा सुनको मूल्यमा व्यापक गिरावट आएको छ । आज सुनको मूल्य १.५७ प्रतिशत अर्थात प्रतिऔंस ३७.७५ डलरले घटेको छ।  

यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३७० डलरमा कारोबार भईरहेको छ ।  

सुनका साथ–साथै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ४.४३ प्रतिशत अर्थात १.२८ डलरले घट्दै प्रतिऔंस २७.९२ डलर कायम भएको छ । बढ्दो डलरको मूल्यका कारण सुनमा लगानी घटेकाले सुनको मूल्यमा व्यापक गिरावट आएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.