आईतवार, आश्विन ४,२०८३ 09:03:54
Bizshala
  • आईतवार, आश्विन ४,२०८३ 09:03:54
Bizshala
Global IME Bank Limited

डलर कमजोर बनेसँगै सुनको मूल्यमा वृद्धि, प्रतिऔंस कतिमा हुँदैछ कारोबार ?

डलर कमजोर बनेसँगै सुनको मूल्यमा वृद्धि, प्रतिऔंस कतिमा हुँदैछ कारोबार ?
New Office

काठमाण्डौ । डलर कमजोर बनेसँगै आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ०.६१ प्रतिशत अर्थात २०.११ डलरले बढेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो वृद्धिसँगै सुनको कारोबार प्रतिऔंस ३ हजार ३३८ डलरमा भईरहेको छ । डलर इन्डेक्स सन् २०२२ मार्च पछिकै कमजोर बन्नु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोमी पावेललाई बर्खास्त गर्ने अभिव्यक्ति दिएसँगै बढेको अनिश्चितताका कारण सुनको मूल्य बढेको हो ।  

आज चाँदीको मूल्य समेत बढेको छ । चाँदी आज ०.६० डलरले बढेर प्रतिऔंस ३६.३८ डलर कायम भएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.