मंगलवार, असार १७,२०८२ 06:57:57
  • मंगलवार, असार १७,२०८२ 06:57:57
Global IME Bank Limited

लगातार दुईदिन स्थिर रहेको सुनको मूल्य आज भने बढ्यो

Hyundai Nepal
लगातार दुईदिन स्थिर रहेको सुनको मूल्य आज भने बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । लगातार दुईदिन स्थिर रहेको सुनको मूल्य आज भने बढेको छ । घरेलु बजारमा आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।  

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ । संघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ९४० रुपैयाँ कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.