बुधबार, चैत्र २०,२०८१ 02:10:06
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:10:06
IME remit
Global IME Bank Limited

सुनको मूल्य दुई साताकै उच्च, एकैदिन ३८ डलरले वृद्धि

Hyundai Nepal
सुनको मूल्य दुई साताकै उच्च, एकैदिन ३८ डलरले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । सुनको मूल्य दुई साताकै उच्च विन्दुमा पुगेको छ । आज अन्तर्राष्ट्रिय बजारमा १.४७ प्रतिशतले बढेसँगै सुनको मूल्य गत डिसेम्बर १६ पछिकै उच्च विन्दुमा पुगेको हो ।  

यो समाचार तयार पार्दासम्म सुनको मूल्य ३८ डलरले बढ्दै प्रतिऔंस २ हजार ६६२ डलरमा कारोबार भईरहेको छ । गत डिसम्ेबर १६ मा सुनको मूल्य २ हजार ६६९ डलर पुगेको थियो । सुन बजारका विज्ञहरुले सुनको मूल्य वृद्धि हुनुको पछाडि कुनै विशेष कारण नभएपनि वर्तमान विश्व राजनीतिक घटना र आर्थिक अनिश्चितताका कारण सुनको मूल्य वृद्धि भएको बताएका छन् ।  

Shivam Cement
Bizshala
CG Motors

रुसले बुधबार युक्रेनको किभमा ड्रोन हमला गरेको थियो । जसका कारण किभ क्षेत्रको २ वटा जिल्लामा क्षति पुगेको छ ।  

यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाउन सक्ने सम्भावनाका कारण समेत सुनको मूल्यवृद्धिलाई बल पुगिरहेको बताइएको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज चाँदीको मूल्य समेत बढेको छ । चाँदीको मूल्य आज २.६९ प्रतिशत अर्थात ०.७८ डलरले बढेर प्रतिऔंस २९.६२ डलरमा कारोबार भईरहेको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.