बुधबार, असार १७,२०८३ 06:41:20
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:41:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निरन्तर बढ्दै सुनको मूल्य, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

Laxmi Sunrise Bank Limited
निरन्तर बढ्दै सुनको मूल्य, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । आज पनि घरेलु बजारमा सुनको मूल्यमा बढोत्तरी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।  

संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

अघिल्लो दिन पनि सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भईरहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.