मंगलवार, असार १७,२०८२ 06:56:40
  • मंगलवार, असार १७,२०८२ 06:56:40
Global IME Bank Limited

सुनको मूल्य यथावत,चाँदीको भने वृद्धि

Hyundai Nepal
सुनको मूल्य यथावत,चाँदीको भने वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्यको यथावत रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अन्सार आज छापावाला र तेजावी सुनको मूल्यमा कुनै थपघट भएको छैन ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन  छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि नेपाली बजारमा यहि मूल्यमा सुनको कारोबार भएको थियो ।  

आज चाँदीका मूल्य भने वृद्धि भएको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यो वृद्धिसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ३९५ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.