बुधबार, असार १७,२०८३ 06:41:59
Bizshala
  • बुधबार, असार १७,२०८३ 06:41:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पाँच साताको उच्च विन्दुबाट झर्यो सुनको भाउ, प्रतिऔंस कतिमा हुँदैछ किनबेच ?

Laxmi Sunrise Bank Limited
पाँच साताको उच्च विन्दुबाट झर्यो सुनको भाउ, प्रतिऔंस कतिमा हुँदैछ किनबेच ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा पछिल्लो समय वृद्धि भईरहेको सुनको मूल्यमा आज गिरावट आएको छ । ५ साताकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा आज भने ब्रेक लागेको छ । आजको कारोबारमा सुनको मूल्य १.१५ प्रतिशत अर्थात प्रतिऔंस ३१.३३ डलरले घटेको छ ।  

ेयो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६८९ डलर कायम भएको छ । लगानीकर्ताले नाफा बुक गर्दा आज सुनको मूल्यमा गिरावट आएको बताइएको छ ।  

New Office
CG Motors
Garima Development Bank

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३.१९ प्रतिशत अर्थात प्रतिऔंस १.०२ डलरले घटेको छ । अन्तराष्ट्रिय बजारमा चाँदी प्रतिऔंस ३०.९८ डलरमा कारोबार भईरहेको छ ।  

नेपाली बजारमा भने सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार २ सयमा कारोबार भईरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.