मंगलवार, असार १७,२०८२ 07:30:44
  • मंगलवार, असार १७,२०८२ 07:30:44
Global IME Bank Limited

उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
उकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य ०.२७ प्रतिशत अर्थात प्रतिऔंस ५.५८ डलरले वृद्धि भएको हो ।  

यो वृद्धिसागै सुनको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस २०३५.९९ डलर पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सुनकसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ । पछिल्लो २४ घण्टाको अवधिमा चाँदीको मूल्य ०.०७ डलरले बढ्दै प्रतिऔंस २२.५१ डलर कायम भएको छ ।  

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँ रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.