काठमाण्डौ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । आजको कारोबारमा सुनको मूल्य ०.२४ प्रतिशत अर्थात १०.२३ डलरले बढेको छ ।
यो वृद्धिसँगै सुनको कारोबार प्रतिऔंस ४ हजार २११ डलरमा भईरहेको छ ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको भाउ ०.५७ डलरले घट्दै प्रतिऔंस ५७.६५ डलर कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।