मंगलवार, असार १७,२०८२ 08:10:46
  • मंगलवार, असार १७,२०८२ 08:10:46
Global IME Bank Limited

एकैदिन तोलामा २७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Hyundai Nepal
एकैदिन तोलामा २७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Nabil Bank Limited

काठमाण्डौ । आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । गत शुक्रबार प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।  

आज सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम थियो ।  

सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९५५ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.