मंगलवार, असार १७,२०८२ 07:39:49
  • मंगलवार, असार १७,२०८२ 07:39:49
Global IME Bank Limited

सुनचाँदीको मूल्य लगातार दुईदिन स्थिर, कतिमा भईरहेको छ किनबेच ?

Hyundai Nepal
सुनचाँदीको मूल्य लगातार दुईदिन स्थिर, कतिमा भईरहेको छ किनबेच ?
Nabil Bank Limited

काठमाण्डौ । घरेलु बजारमा आज पनि सुनको मूल्यमा कुनैपनि परिवर्तन भएको छैन । यससँगै सुनको मूल्य लागातार दुइ दिनसम्म स्थिर रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाल सुनचादी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिनपनि सुन यही मूल्यमा किनबेच भएको थियो ।  

आज चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएको छैन । चाँदीको मूल्य प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.